म्ोरङको पथरी-शनिश्चरे सडक खण्डमा आइबार बिहान भएको सवारी दर्ुघटनामा दुइ जनाको घटना स्थमा मृत्यु भएको छ ।
दर्ुघटनामा परि मृत्यु हुनेहरुमा हाल धरान-१९ मा बसोबास गर्दै आएका इखाबु-५ ताप्लेजुङ निवासी ४० वषर्ीय धनेश्वर लिम्बू र २० वषर्ीय यम बहादुर लिम्बू रहेका छन ।
पर्ूवबाट पश्चिम तर्फगइरहेको एम.पी. २० एच.बि. ०५७२ नम्बरको भारतीुय ट्रकले विपरित दिसा तर्फगइरहेको को ४ प ६४९४ नम्बरको मोटरसाइकलाई ठक्क दिदा दर्ुघटना भएको हो । घटना पछी ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय उर्लावारी पठाइएको भुटानी शरणार्थी सिविर शनिस्चरेमा अवस्थित सशस्त्र प्रहरी नायव निरिक्ष्यक इन्द्र जुङ्ग थापाले जानकारी दिनु भएको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।