Friday, November 21, 2008

भुटान सुपर्ुदगी गर्न शरणार्थीको माग

विभिन्न आरोमा समातिएको आफ्नो नेता लाई भुटान सुपर्ुदगी गर्न भुटानी शरणर्थी स्वदेश फिर्ती समितिले भारत सरकार संग आग्रह गरेको छ ।
एक साता अघि भारतको गुहाटी सहरमा भएको बम बाण्डमा संलग्न रहेको आरोपमा भारत सरकारले पक्राउ गरेको भुटानी नेता तेन्जीङ जी सर्ेपालाई भुटान सुपर्ुदगी गर्नको लागी आग्रह गरिएको हो ।
समितिका अध्यक्ष डा. भम्पा र्राईले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई बिहिबार एक अपिल पर्ठाई सो आग्रह गरेको हो । अपिलमा शर्ेपा बमकाण्डमा सहभागी हुन नसक्ने ब्याक्ति रहेको जिकिर गरिएको छ । साथै शर्ेपा ड्रुक नेशनल कंग्रेसका कार्यकता रहेको समेत अपिलमा खुलासा गरिएको छ । र्राई द्धारा जारी एक बिज्ञप्तीमा आफुहरु स्वदेश फिर्ती र तेस्रोमुलुक पुनरवास गर्नेहरुलाई सजिलो होस भन्ने हेतुले आफुहरु तथ्याङ्क संकलनमा अगाडी बढीरहेको जानकारी समेत गराइएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।