Friday, November 21, 2008

उच्च मावि बनाउन पहल सुरु

झापाको द;र्गमा गाविस जुरोपानीमा रहेको एक उच्च माध्यामिक बिधालयलाई उच्च माध्यामिक बिद्यालय बनाउन स्थानिय निकायबा पहदल सुरु गरिएको छ ।
उक्त गाविसमा अवस्थित प्रगति माविलाई उच्च मावि बनाउनेे एक र्सवपक्षिय भेलालाले निर्ण्र्ाागरेको हो । सोही कार्यक्रम मार्फ विभिन्न ब्यक्तिहले उच्च मावि सञ्चालनको लागी ३ लाख पचासहजार सहयोग गर्न सकेत घोषणा गरिएको छ ।
उक्त माविलाई उच्च माविको रुपमा सञ्चालनमा ल्याउन सकिएमा त्यस क्षेत्रका माहारानीझोडा, बैगुनधुरा, जुरोपानी, गौरीगञ्ज, खजुरगाछी लगायतका हजारौ बिद्यार्थीहरु उच्च शिक्षा हासिल गर्नका लागी सहज हुने बैठकमा सहभागी गोबिन्द आचार्यले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।