सरकारी कार्यालयहरुमा बढ्दो रुपमा भइरहेका भ्रष्टचार र ढिला सुस्ति नियन्त्रण गर्ने उदेश्यका साथ मेची अञ्चलमा अनुगमन सुरु गरिएको छ ।
नेपाल निजामती कर्मचारी संगठनको अगुवाइमा हिजोदेखि अनुगमण शुरु गरिएको हो ।
अनुगमण कार्य मेची अञ्चलभरी जम्मा ४ दिन चल्ने अनुगमन टोलीका संयोजक तथा संगठनका केन्द्रीय उपाध्यक्ष देवराज कार्कीले जानकारी दिनु भएको छ ।
अभियानको दोस्रो दिन आज इलाका प्रसासन कार्यालय दमक र मालपोत कार्यालयमा अनुगमन गरिएको समेत उहाले जानकारी दिनु भएको छ । अभियानमा संगठनका केन्द्रीय सदस्य मोहन घिमिरे, मेची इञ्चार्ज मदन खतिवडा लगायत अन्य सदस्यहरुको सहभातीता रहेको छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।