Monday, November 17, 2008

एकै ठाउमा १५ गाविसको काम हुने

झापा जिल्ला अर्र्न्तर्गत कन्काई माइ पश्चिमका गाविसहरुको सम्पर्ूण्ा काम दमकमा हुने भएको छ ।
हाल जम्मा १० ओटा गाविसहरुको मात्र कार्यभार समाल्दै आएको इलाका प्रसाशन कार्यलय दमकले अव भने १५ ओटा गाविसहरुको सम्पर्ूण्ा कार्यभार समाल्ने भएको छ
जिल्ला प्रसाशन कार्यालयबाट स्तीतृती लिन मात्र बाकीँ रहेको समेत लेखा प्रसाशन कार्यलयका प्रमुख गणेश अधिकारीले जानकारी दिनु भएको छ ।
अधिकारीका अनुसार इलाका प्रसासन कार्यलय दमकमा गाभिएका गाविसहरु धरमपुर, सतासीधाम, पाचँगाछी, महाभारा र सिवगञ्ज रहेका छन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।