Thursday, November 20, 2008

सेना समायोजनमा अनावश्यक विवाद नगरौं-सुभाष नेम्वाङ

संविधान सभाका अध्यक्ष सुभाषचन्द नेम्व्ङ्गले सेना समायोजनको विषयमा दलहरुलाई अनावश्यक विवद नगर्न आग्रह गर्नु भएको छ ।
प््रोस चौचारी धनकुटा शाखाले आज धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभाअध्यक्ष नेम्वोहङ्ले सो कुरा बताउनु भएको हो । शान्ति संझौता र अन्तरिम संविधानमा जे लेखिएको छ सोही अनुसारनै सेना समायोजन हुने भन्दै सभाअध्यक्षले चाडैं राज्य पुनःसंरचना आयोग गठन हुने विश्व्ाास समेत व्यक्त गर्नु भयो । संविधान निर्माण प्रक्रिया शुरु भइसकेको उल्लेख गर्दै उहाले यसका लागि सवैल्ेा दवाद दिनु पर्ने वताउनु भयो ।धादिङमा दर्ुइ युवाको हत्या प्रसंग उल्लेख गर्दै नेम्व्ााङ्गले यसमा सरकारले नै दण्डहिनता अन्त्य गर्ने प्रतिवद्धता जनाउनु पर्ने जोड दिनु भयो ।उहाले लिम्वुवान खम्वुवान राज्य भन्दा पनि राज्य पुनःसरचना आयोगले जे सुझाव दिन्छ त्यसैको आधारमा संघिय राज्य गठन हुने विश्व्ाास व्यक्त गर्नु भयो ।
एक अर्काै प्रशंगमा उहाले पर्ुर्वी पहाडि जिल्ला तथा तराइमा संर्घष्ारत सवै समुहलाई वार्ता आउन समेत आग्रह गर्नु भयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।