Thursday, November 20, 2008

क्रग्रेसमा पुनसंरचना आवश्यक

नेपाल बिद्यार्थी संघका पर्ूव केन्द्रीय सभापक्ति विश्व प्रकास शमाले राज्यको पुनरसंरचना संगै कंग्रेसको पनि पुनसंरचना हुनु पर्ने बताउनु भएको छ ।
सामाजिक न्यायको लागि सञ्चारसमुह नेपालले बिहिबार दमकमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै शर्माले आज सम्म नेपाली कंग्रेस पुरातन सैलीमा अगाडी बढीरहेको कारण संविधान सभाको चुनावमार्फ नेपाली जनताल आर्यघाटमा नभएर अस्पतालमा मात्रै पुर्‍याएको विश्लेशण गर्दै कंग्रस सामु हब पुनर संरचित हुने या पुनर जन्म लिने २ ओटा मात्रै उपायहरु बकी रहेको बताउनु भयो ।
वहाँले सञ्चारकर्मीहरुले संबिधान निमार्ण्र्ाा कंग्रेसको भुमीका कस्तो रहने छ भनेर राखेको प्रश्नको उत्तर दिदै वहााले भन्नु भयो नेपाली जनताले जनगणतन्त्र भनेर आनदोलन ६३/६४ मा जनआनदोलन गरेको थिएन तर अहिले सरकारको नेतृत्व गरिरहेको मुख्य पार्टर्ीीेकपा ओवादीले उठाएको जनगणतन्त्रको कुरा प्रति आफ्नो पार्टर्ीीर्समथन जनाउदै आफु पर्ूण्ा रुपमा प्रतिपक्षमा रहने समेत जनाउनु भएको छ । तर भने लोकतान्त्रीम गणतन्त्रीक संबिधान बनाउन सरकार अगाडी बढे प्रतिपक्षमा रहेर पनि सहयोग गर्ने बताउनु भएको छ ।
कार्यक्राम समुहका अधयक्ष बिष्णु सुब्बाको अदक्ष्यता र महासचिब गोपाल झापालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।