१९औ अन्तराष्ट्रिय बाल श्रमीक अधिकार दिवसको अवसरमा बिहिबार दमकमा बाल साहित्यक गोष्टी तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
उप्का नेपालको दमक शाखाले आयोजना गरेको कार्यक्रममा शाखाका फिल्ड संयोजक जीवन नेपाली, अधिकार कर्मी लाल बहादु र लिम्बू, पत्रकार महासंघ झापा शाखाका उपाध्यरक्ष बिष्णु सुब्बा, सवाल नेपालका अध्यक्ष संकर विश्वकर्मा लगायतले बोल्नु भएको थियो । त्यस अवसरमा तीन दर्जन भन्दा बन्दा बढी बाल श्रमीहरु संग उनिहरुका अधिकार र अनुभवहरु साटासाटका बिषयमा छलफल भएको थियो ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।