Monday, November 3, 2008

कारवाही नगरी छाडिए तस्करी

भारतीय नक्कली नोट सहित पक्राउ परेका एक अभियुक्तलाई झापाको कुञ्जीबारी प्रहरीले कारवाही नै नगरी छाडेको छ ।
गएको सनिवार स्थानिय कुञ्जिबारी बजारबाट पक्राउ परेका टागन्डुब्बा-९ का हलिन मियालाई कारवाइ गर्न कानुनको अभाब देखाउदै प्रहरीले छाडेको हो । प्रहरी पोष्टका इञ्चार्ज कृष्ण सिटोलाले सो बिषयमा चर्चा गरिनु उपयुक्त नहुने गैहृ जिम्मेवारी जबाफ दिएका छन । मियाले दर्ुइ साता अघि सोही बजारमा रागाँ खरिद गर्ने क्राममा १ हजार रुपैया दरका तीन ओटा नोट दिएर कोरोबारीका सन्थाल समुदायका एक किसानलाई झुक्याएका थिए । पिडित सन्थालले अभियुक्तलाई प्रहरीको जिम्मा लगाए पनी कारवाहृी बिना नै उनी छोडीएको घटना प्रति स्थानियवासीले असन्तोस जनाएका छन । उनीहरुले सिटौलालाई आवश्यक कारवाही गरिनु पर्ने माग पनि गरेका छन । अभियुक्त मियाले संकास्पद त्यस्ता तीस ओटा नोट बजारमा भित्रिएको स्वीकारे पनि प्रहरीले भने बरामद नोट समेत अभियुक्तलाई नै दिएर पाठाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।