Friday, December 5, 2008

बिद्यालयमा ताला

आदीबासी जनजातिलाई प्रमुख पैथामिकता दिएर शिक्षीकामा नियुक्त गडरिनु पर्ने माग गदै थानिय आदीबासी जनजातिहरुले बिद्यालयमा तालावन्दी गरेका छन ।झापाको कोहबारामा रहेको जनता माबिमा आएबमे शिक्षक राहत कोटामा बिद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफ्नै आफन्तलाई शिक्षिका मा नियुक्त गरेपछी बिबाद बढेको हो । शिक्षिका नियुक्ति गर्ने बिषयमा खुल्ला प्रतिष्पर्धा नगराई आफ्नै आफन्त नियुक्त गरेपछी आदीबासी जनजातिहरुले ताला लगाएका हुन । यस अघि लखनपुरको मगलमय माबिमा पनी शिक्षिका पुष्पा ताजपुरीयालाई नियुक्ती पत्र नदीएको भन्दै आदीबासी प्रतिनिधीले बिद्यालयमा तालुा लगाएका थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।