Friday, December 5, 2008

भिडान्तथ प्रति आपती

मोरङको पथरीमा भएको घटना प्रति संघिय लिम्बुवान राज्य परिषदको लिम्बुवान भोलेन्टस्रले आपुनो ध्यनाकषर्ष भएको जनाएको छ ।भोलेन्टस्रका कमाण्डर फक्ताङलुङ योङहाङले सुक्रबार एक प्रेस बिज्ञप्ती जारी गर्दै बाइसीइल र युथफोस्र बिचको भिडन्तले सरकारको नलायक पन र निकम्मा पन प्रस्तुत भएको भनिएको छ । आफै सरकार चलाउने र आफै बाझ्नॆ भएका दुबै पार्टीहरु राजनैतिक सस्कार बिपरित रहेको जिकिर गर्दै घटनाको सत्य तथ्य पत्ता लगाई दोषी उपर कारबाहीको माग गरेको छ । दुबै राजनैतिक संगठन नभइ अपराधिक कृयाकलाप गर्दै आएको प्रति आफ्नो संगठनको असन्तुष्टी रहेको योङयाले प्रकाशित गरेको बिज्ञप्तीका उल्लेख छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।