झापा दमकका बाल श्रमीकहरु सामुदायीक भवन निमार्णका जुटेका छन । दमक-१२ मा एक कार्यक्रम बिच सनिवार उक्त भवनको शिलान्यास गरिएको छ । बिगत लामो समयदेखि बालबालीका संम्बन्धी कार्यरत संस्था उप्का नेपाल दमकका फिल्ड संयोजक जीवन नेपाली र प्रकोप तथा स्वास्थ्य उपचार कोषकी पूर्णीमाया तामाङले संयुक्त रुपमा भवन सिलान्यास गर्नु भएको हो । बाल श्रमीकहरुले आर्जनगरेको रकमको बचतबाट तीन वर्ष भित्रमा भवनको निमार्ण पुरा गर्ने उदेश्य रहेको बताइएको छ । दमक क्षेत्रमा यस्ता बाल श्रमीकहरु केही महिना अगाडी सवाल नेपालले गरेको सर्वेक्षण अनुसार २ सयको हारहारीमा रहेका छन ।
Saturday, December 6, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।