मेची अाचलका सबै जिल्लाहरुमा पुग्नको लागी नजिकको काटोको रुपमा रहेको फाल्गुनन्द सडक मार्ग निमार्णको लागी दमकका दाताहरुले लाख बढी सोयोग जुटाएका छन ।करिव ४८ किमि लामो दुरीको उक्त सडक खण्ड भरतको फत्तेपुर देखी ताप्लेजुङको ओलाङचुङगोला सम्म जोड्ने उदेश्यका साथ २०४६ सालदेखि निमार्ण कार्य सुरु गरिएको उक्त खडकखण्डमा हाल विशेष गरेर दमक रवी को लागी मात्र दैनिक रुपमा २८ देखि ३० सम्म ट्याक्सी र अन्य यातायातका साधनहरु चल्ने गरेका छन । भने दै २ सय भन्दा बढी यात्रुहरु सावार गर्ने उक्त सडक निमार्ण कार्यमा सहया पुर्यायने उश्द्देश्यका साथ दमक बजारमा अवस्थित केर्खा वि्रक्स कम्पनिका प्रकाश बुडाथेकी र गणेश बस्नेतले संयुक्त रुपमा २ लाख २ हजार २ सय त्यसैगरि ब्यापारी रमेश अधिकारी लक्ष्मण खत्रीले ५१ ह्जार १ सय रुपैया सहयोग गरेको उक्त मार्गका निमार्ण तथा उपभोक्ता समितिका अध्उक्ष सुरेश सुब्वाले जानकारी दिनु भएको छ । उक्त मार्ग निमार्णको लागी इलाम जिल्ल्ाको उपभोक्ता गाविसहरु इभाङ गजुरमुखी बाँझो चिसोपानी लुम्दे कुरुम्बा लगायता अन्य गाविसहरुबाट करोडौ रुपैयाको अर्थिक सहयोग गर्नुको साथै गाविसका युवाहरु समले आफ्नो गाउँ आफै बनाउ जस्ता अभियानहरु चलाएर सडक निमार्ण कार्यमालाई अगाडी बढाउदै अएको इभाङ गाविसका पूर्व अध्यक्ष पूर्ण बहादुर बस्तेनले जानकारी दिनु भएको छ । सो मार्गबाट पश्चिमी इलाम र पूर्वी पान्थरका हजारौ जनताहरु लाभाम्वित रहेका छन ।
Saturday, December 6, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।