Tuesday, December 23, 2008

आक्रमणकारी पक्राउ

झापाको दमक स्थित बेलडाँगी शिविर १ का टिकाराम रसाईलीलाई मध्यरातमा आक्रमण गर्ने एक भुटानी शरणार्थीलाई प्रहरीले पक्राउ गरेको।छ । मंगलबार राती १ बजे सेक्टर ए ३ का रसाईलीलाई खुकुरी प्रहार गरि घाईते बनाउने बेलडाँगी २ शिविरका आशिष क्षेत्री पक्राउ परेका हुन् । उनले लुटपाट गर्ने उद्धेश्यले आक्रमण गरेको स्वीकार गरेको दमक प्रहरीले जनाएको छ । घटनाका मतियार माईत राई देवी खरेल र कुलबहादुर गुरुङ भने फरार रहेको दमक प्रहरी जनाएकोछ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।