Wednesday, December 3, 2008

धम्किका कारण बिद्यालय बन्द

अज्ञात समुहले धम्कीपुर्ण पत्र पठाएपछी झापाको महारानीझोडामा रहेको एक निजि बिद्यालय बन्द भएको छ ।एकल यृुवा समुहको नाममा बिद्यालय १५ दिन भित्र बन्द गर्नु पर्ने अन्यथा बिद्यालयका शिक्षक र बिद्यार्थीहरुको ज्यान जोखिममा रहेको पत्र आएपछी बिद्यालय बन्द गर्नु परेको पि्रन्सीपल धनबहादुर श्रेष्ठले बताउनुभयो ।बिद्यार्थीका अभिभावकले बिद्यालयमा बिद्यार्थी पनी पठाउन छोडेको र आफुृहरुको कोही सँग रिसीइवी नरहेको यदी केही माग भए बार्ताका माध्यमबाट समाधान गर्न समेत उहाँले सुझाव दिनुभएको छ ।बिद्यालयमा करीब ४ सय बिद्यार्थी अध्ययनरत छन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।