सस्ाारलाई बनल्नुछ भने आफैबाट शुरु गर भन्ने मान्यताका साथ शुरु भएको मनोक्रान्ती अभियानका प्रबद्धक योगी डा बिकासानन्द आज झापाको बेलडागीँमा आउनुभएको छ ।भुटानी शरणार्थी शिविर बेलडागीँ २ मा हुने योग शिविर एवम प्रबचन कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो । ५ दिन सम्म चल्ने सो योग शिविरमा १ हजार ५ सय भन्दा बढी भुटानी शरणाथी ले उाेग र प्रबचन सुन्नॆ मनोक्रान्ती अभियान भुटानका उपाध्यक्ष गोपाल घिमिरेले बताउनुभयो ।बसाइका क्रममा बिकासानन्दले योग प्राणयम जिव र जगतका बारेमा प्रवचन दिने आयोजकले जनाएका छन ।
Sunday, December 14, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।