झापाको दमकमा यही पुष १८ देखि २७ सम्म हुने दमक महोत्सवकोलाई धादलीरहीत सम्पन्न गर्ने उदेश्यले छुटै प्रहरी बिट राखिने भएको छ । प्रधान मन्त्री पुष्पकमल दहाल प्रचण्डबाट उद्घाटनहुने महोत्सव सुरक्षार्थ प्रहरीले बिट छुट्टै राख्ने आज दमकमा भएको भेलामा जानकारी गराइयो छ ।महोत्सवको सुरक्षालाई मध्यनजर राख्दै प्रहरीले राति ८ बजे पछाडी दमक आसपासका सम्पुर्ण होटल तथा बजार बन्द गर्नु पर्ने सहमति भएको दमक प्रहरीका निरिक्षक गोबिन्द राज काफ्लेले बताउनुभयो ।१० दिन सम्म चल्ने महोत्सवमा १ सय ७५ देखि २ सय स्टल रहेने कार्यसम्पादन समितिका महासचिव शंकर बस्नेतले बताउनुभयो ।
Sunday, December 14, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।