Monday, December 15, 2008

औषधी व्यापसायीको महाधिवेसन दमकमा

नेपाल औषधी व्यापसायी संघ नेपालको १०औ राष्ट्रिय माहाधिवेसन झापाको दमकमा हुने भएको छ । औषधि खरिद आधिकारीक पसलबाट मात्रै गरौ औषधिको प्रयोगमा संम्बेदनसिल बनौ भन्ने मुल नाराका साथ पुस १० देखि १३ गते सम्म माहाधिवेसन साचालन हुने संघको मेची शाखाले सोमबार दमकमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । देशभरिका १३ अाचल शाखा ६ उपशाखा र केन्द्र गरि ३ सय प्रतिनिधि र र पर्यावेक्षक गरि करिव ४ सय जनाको सहभागी रहने उक्त माधिवेसन औषधिमा भईरहेको विभिन्न प्रकारको कालावजारी रोक्नको लागी विशेष जोड दिईने संघका मेची अाचल अध्यक्ष राजेन्द्र कुमार ढकालले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।