इलाको चुलाचुलीमा जंगली हात्तिको आक्रमणबाट एक बृद्धाको मृत्यु भएको छ ।आज बिहान ४ बजे घरबाट बाहिर निस्कने क्रममा ५२ बर्षिय हरिमाया राईको मृत्यु भएको छ । हात्तिले आक्रमण गरेपश्चात उनको घटना स्थलमा नै मृत्यु भएको पे।ल्टीमारी चौकीले जनाएको छ ।घरबाट नजिकै रहेको जगलबाट हात्तिआएपछी चिच्याउर्दै गर्दा हात्तिले आक्रमण गरेको स्थानियले जनाएका छन ।
Sunday, December 14, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।