Tuesday, December 16, 2008

कृषकहरुको ध्यान कुरिलोमा

झापामा जडिबुटि जन्य कुरिलो खेति तर्फ कृषकहरु आर्कषित बन्दै गएका छन ।
जिल्लाका गौरादह महेशपुर लखनपुर दमक लगायतका स्थानमा कुरिलो खेति गर्ने कृषकहरु बढ्दै गएका हुन । जिल्ला कृषि बिकास कायाृलय झापाका बागबानी बिभाग प्रमुख टिकाराम पौडेलले गत बर्ष देखि शुरु भएको कुरिलो खेति हाल सम्म ६ हेक्टर बढी जमिनमा लगाइएको बताउनुभयो ।
उहाँले अन्य गाबिसहरुमा समेत किसानहरुले यसको खेति गर्ने इच्छा देखाएको जानकारी दिनुभयो ।
औषधीका लागी कुरिलो प्रतिकेजी ५सय रुपैयाँ सम्ममा बिकि्र हुने गरेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।