Tuesday, December 16, 2008

भेलाको तयारी पुरा

नेकपा माओवादीको प्रथम दमक नगरसम्मेलनको तयारी पुरा भएको छ ।
पसर्ी बिहिबारबाट झापाको दमकमा रहेको नवनिर्मित मारवाडीसेवा समितिको भवनमा हुने सम्मेलन उद्घाटन पार्टीका केन्द्रीय सदस्य एवम भुमी आयोगका अध्यक्ष हरिबोल गजुरेल सितलकुमारले गर्नु हुने भएको पार्टीले जनाएको छ ।
सम्मेलनमा प्रतिनिधी र पर्यबेक्षक गरी ४ सय बढीको सहभागीता रहने नगर सचिव नकुलले बताउनुभयो । सम्मेलन तयारीका लागी उहाँको सयोजकत्वमा २२ सदस्यीय समिति तथा बिभिन्न आधा दर्जनबढी उपसमिति निमार्ण गरिएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।