पुस १८ गते देखि झापाको दमकमा सुरु हुने दमक महोत्सवलाई सफल बनाउन नेकपा माओवादी क्षेत्र नं। ७ र दमक नगर कमिटिले सार्वजानिक अपिल गरेको छ । पार्टीका क्षेत्रिय सचिव चन्दु र नगर इाचार्ज रोषनद्धारा सनिवार जारी प्रेस बिज्ञप्तीमा पूर्वेली औद्योगीक व्यापार पर्यटन एवं कर्षीको बिकास आर्धिक संमृद्धी तथा लोप उन्मुख सिमान्तकृत जातीहरुको उन्नती र लोक संस्कृतीको जर्गेन ागर्ने मुल उदेश्यले आयोजना गरिएको सो महोत्सव सफलता पूर्वक सम्पन्न गर्ने कार्यमा सबैको ध्यान जान आवश्यक ठानिएको उल्लेख छ । पार्टीले महोत्सवलाई ध्यानमा राखि सो अवधीभरि कुनै पनि किसिमका हड्ताल चक्काजाम र बन्दका कार्यक्रमहरु नराखिदिन सम्बन्धीत सबै संग आवाहान गरेको सचिव चन्दुले बताउनु भयो ।
Saturday, December 27, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।