वार्षिक साधारण सभाको अवसरका विभिन्न ९ व्याक्तिहरुलाई सम्मान गरिएको छ ।
दकममा अवस्थित राष्ट्रिय सहकारी बहुमुखी सहकारी संस्था लिमिटेडको ९औ वार्षिक साधारण सभाको अवसरमा दोस्रो बिश्व युद्धका भिसी पदक बिजेता राम बहादुर बेगा लगायत अन्य ८ लाई सम्मान गरेको हो ।साधरणसभाको अवसरमा शुक्रवार संस्थाको अध्यक्ष जितमान र।ईले उहाँ लाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । त्यस्तै गरी सोहाी अवरसरमा बि्रटिस सेना र भारतीय सेनाबाट अवकास प्राप्त बृद्ध दय जयबहादुर राईं र सन्त बहादुर राई सस्थाका जेष्ठ शेयर सदस्य सवत बहादुर लिम्बु र सरीमाया राई लगायतलाई सम्मान गरिएको हो ।त्यसै गरि सस्थाका सेयर सदाहरु मध्येका छोरा छोरी मध्ये बाट प्रवेशिका परीक्षमा उत्कृष्ट अंक ल्याउने गिता प्रसाई अर्जुन पाठक भिमकला नेम्बाङ तथा सस्थामा उत्कृष्ट करोबार गर्ने शेयर सदस्य बुद्धिबहादुर राई हरीलाल देवानसुरज खत्री चन्द्रसीं राई र सस्थाका व्यबस्थापक कृष्ण बहादुर गोले रहेका छन् । सस्थाका जेष्ठ शेयस सदस्य जित बहादुर लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सस्थाका अध्यक्ष जितमान राईले करीब एक करोड बरावरको अनुमानीत बार्षिक आयब्याय प्रस्तुत गर्नु भएको थियो । २ करोड २५ लाख बराबरको शेयरपुजी रहेको सो सहकारी संस्था पर्वााचलकै सवैभन्दा धेरै शेयरपुजी रहेको सहकारी संस्थको रुपमा आफ्नो संस्थालाई चिनाउन आफुहरु सफल भएको सबेत राईले पैस्तुत गर्न भएको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।