Friday, December 5, 2008

फुटबल प्रतियोगीता शुरु

२३औ बिश्व अन्तराष्ट्रिय स्वयमसेवक दिबसको अबसरमा झापाको खुदुनाबारीमा भुटानी शरणार्थीहरु बिच फुटबल प्रतियोगीता शुरु भएको छ ।बिश्व प्रख्यात स्पेनी फुटबल टोली बासर्ीलोनाको सहयोगमा क्यारिटास नेपालको आयोजनामा भएको सो प्रतियोगीतामा झापा र मोरङका बिभिन्न ७ वटै शिविरका १५ टोली सहभागी रहेका छन ।उक्त प्रतियोगीतामा पुरुषका ८ र महिलाका ७ टोली सहभागी हुने आयोजक सस्थाका फादर भर्गीले बताउनुभयो । प्रतियोगीता उदघाटनका अबसरमा क्यारिटासका प्रमुख फादर भर्गी युएनएचसीआरका नबिन उप्रेती लगायतका शरणार्थी प्रतिनिधीहरुले सुभकामना मन्तब्य निुभएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।