झापाको दमक स्थित भुटानी शरणार्थी प्रभावित क्षेत्रका स्थानियहरुले त्यहु दैनिक रुपमा चोरी डैकतिका घटना बढेको बताएका छन ।
शरणार्थी किशोर किशोरीहरुले त्यस क्षेत्रका कुखुरा हाँसदाउरा घास चोरेर लैजान थालेपछी प्रभावित क्षेत्रका स्थानियबासीहरुले प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन ।
दैनिक रुपमा चोरी भईरहेको क्षेत्रका बासीन्दाहरुले प्रहरीले त्यस तर्फ ध्यान नदिएको र यस अघि प्रभावित क्षेत्रका स्थानिय सँग सरकारले गरेको बाचा पुरा नगरेको आरोप स्थानिय गणेश चाम्लीङले बताउनुभयो ।
त्यसैगरी बेलडागीको सामुदायिक बन हातामा रहेको अन्तराष्ट्रीय आप्रवास संगठनको शाखा कार्यालयले बढी बिद्युत खपत गरेका कारण त्यस क्षेत्रमा बिद्युत भोल्टेज नपुग्ने समस्या देखिएको छ ।
उक्त समस्याका बारेमा बिद्युत प्राधिकरणलाई जनकारी गराएपनी कुनै कदम नचालेको चाम्ल्ङिले बताउनुभयो ।
Tuesday, December 16, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।