Sunday, December 7, 2008

थारुहटका सैनिक

थारुहट संयुक्त संघर्ष समितिले सार्वजनिक गरेको रक्षक फोर्सका युवाहरु सुनसरीको दुहबीको सरस्वती स्कुलमा कम्ब्याट पोसाकमा मार्चपास गर्दै।थारुहट प्रदेश गठनका लागि संघर्ष गर्न बनाइएको भनिएको फोर्सका एकसय पाँचजनाले सभामा विभिन्न सैनिक कला प्रदर्शन गरेका थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।