राज्यको पुनवर संरचना र संघीय प्रणली बिषायक समुदायको अगुवाहरुको अन्तरकृयात्मक प्रसिक्षण आइतबार झापाको दमकमा सम्पन्न भएको छ । किरात राई यायोक्खा झापाले आयोजना गरेको प्रसिक्षणमा यायोक्खाका केन्द्रिय सदस्य पारसमणि राई किरात राई बिद्यार्थीसंघका झापा सचिव बिन्दु राईले प्रसिक्षण लिनु भएको छ । प्रसिक्षण उद्दघाटन कार्यक्रममा बोल्दै किरात राई बिद्यार्थी संघका केन्द्रीय सचिव दिपेन वाला राई किरात याक्खा छुम्माका झापा सचिव कमन देवान यायोक्खाका जिल्ला अध्यक्ष सन्तकुमार वान्तावाले संघीयता बारे गाउँ स्तर सम्म सबैलाई जानकारी गराउन राज्यले विशेष कार्यक्रम ल्याउनु पर्ने बताएका छन ।
Sunday, December 7, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।