झापाको गौरीगाजमा स्थापन हुने भनिएको शसस्त्र प्रहरीको पोष्ट कोरोबारीमा सार्न स्थानियबासीहरुले माग गरेका छन ।शसस्त्र प्रहरीको पाथिभरा गणले त्यस स्थान लगायत झापाका ३ स्थानमा शसस्त्र पोष्ट राख्ने निर्णय गरेको थियो । कोरोबारीका स्थानियबासीहरुले गौरीगाजमा यस अघि नै इलाका पं्रहरी कार्यलय रहेकोले त्यहु राख्न नपर्ने बताएका छन । त्यस क्षेत्रमा भारतिय डाकाँहरुले दैनिक रुपमा चोरी डकैति जारी राखेपछी उनीहरुले शसस्त्र प्रहरी पोष्टको माग गरेका हुन । बैगुन्धुरामा रहेको शसस्त्र प्रहरीले कोरोबारी सम्म आउन समस्या हुने र त्यहाँ सुरक्षका निम्ती पोष्ट आवश्यक रहेको गाबिस सचिव गोबिन्द दहालले बताउनुभयो ।
Thursday, January 1, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।