Tuesday, January 6, 2009

साधारण सभा सम्पन्न

माइ पश्चिम झापाका पत्रकारहरुको साझा संस्था पत्रकार माच दमकको तेस्रो साधारण सभा सम्पन्न भएको छ । यस क्षेत्रका ५० भन्दा बढी कि्रयासिल पत्रकारहरुको उपस्थितिमा सम्पन्न सभाद्धारा चेतन अधिकारीको अध्यक्षतामा ९ सदसिय कार्यसमिति निमार्ण गरेको छ । कार्यसमितिका क्रमश उपाध्यक्ष सचिव सह-सचिव कोषध्यक्षमा टिका लामिछाने दिपेनवाला राई बिष्णु पौडेल र कुमार लुइटेल रहेका छन । त्यसैगरि सदस्यहरुमा मिलन लिम्बू तारा गड्तौला अजित धिमाल र मनकुमार गदाल रहेका छन । कार्यक्रममा पत्रकार महासंघ झापाका साभापत्ति मोहन काजी दमक नगरपालीकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडा इलाका प्रसाशन कार्यालय दमका प्रमुख गणेश अधिकारी लगायतले बोल्नु भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।