Tuesday, January 6, 2009

सव ल्याउन सहयोगको याचना

सव ल्याउन सहयोगको याचना बैदेशिक रोजगारको मृत्यु भएको आफ्नो आफन्ताको सव नेपा ल्याउनको लागि पहल गरिदिन पसरवारले सबे संग हाग्रह गरेका छन । झापा सतासधिाम-४ निवासी ३० वषीय बलबहादुर राईको गएको तीन साता अघी साउदी अरवको रिहतमा सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । मृतका बुबा अमर राईले मंगलबार दमकमा पत्रकारह संगको भेटघाटमा यस्तो आग्रह गरेका हुन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।