Wednesday, January 7, 2009

जामको आिशंक प्रभाव

सरकारद्धारा गठित उच्च स्तरिय भूमिसुधार आयोगमा आफ्नो प्रतिनिधित्वको माग गर्दै नेपाल बसोवास समाजले बुधबार गरेको चक्का जामको दमकमा आिशंक प्रभाव परेको छ । सुकुम्बासीहरुको एक समुहले पूर्व पस्चिम राजमार्ग अन्तरगत दकम नजिकै रहेको हिमालयन गुडडि्रक चिया बगान नजिकै मुडा तेस्र्याएर बाटो अवरुद्ध गर्ने प्रयास गरेको थियो । अवरुद्ध भएको भएको केहीस् समय लगतै प्रहरीको एक टोलीले उत्त मुडा पन्साएपछी पुन सार्वजानीक यातायातका साधनहरु सहज रुपमा साचालनमा आएका थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।