सडकलाई शान्ति क्षेत्र घोषण गरिनुपर्ने लगायतका १९ सुत्रिय माग अघि सार्दै देशभारका यातायात व्यवसायीहरुले सवारीसाधमा कालो झण्डा गाडेर यातायात साचालन गरेका छन । नेपाल यातायात महासंघको अगुवाइमा सो कार्यक्रमा साचालन गरिएको जनाइउको छ । संघका केन्द्र्रीय सदस्य एलपी सिटौलाले दिएको जानकारी अनुसार आजको कार्यक्रमा पहिलो चरणको रहेको र सरकारले आफ्नो माग पुरा नगरे २८ गते देखि देशव्यापि रुमपमा यातायात बन्द गर्ने लगायतका कार्यक्रम रहेको छ ।
Wednesday, January 7, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।