चन्दा असुल्ने क्रममा पुस २६ गते दमकबाट पक्राउ परेका किराँत जनवादी बर्कस पार्टीका ५ कार्यकर्तालाई प्रहरीले मुद्धा चलाएको छ ।दमक १३ का एक व्यापारी संग चन्दा मागिरहेको समयमा प्रहरीले उनिहरुलाई २ राउण्ड थि्रनट थि्र म्यागजिको गोली र केही बन्दोबस्तीका समान सहित गोपाल गीरी हेमन्त लिम्बु बुद्धहाङ किराँत सलबहादुर बिक र सन्त गजमेर नामका कार्यकर्ताहरु पक्राउ परेका थिए । उनजीहरलाई हातहतियार तथा खरखजना मुद्धा चलाइएको इलाका प्रहरीका कार्यालय दमकले जनाएको छ । त्यसै गरि बुधबार साझ मदिरा सेवन गरि आपमा काटाकाग गर्ने तोपगाछीका ४ युवालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
Wednesday, January 14, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।