भुटानी मानव अधिकार संगठन ह्युरोबले अमेरिकाले भुटानीहरुको स्वदेश फर्कन पाउने शरणार्थीहरुको अधिकार अमेरीकाले कुण्ठित गरेको आरोप लगाएका छन ।संगठनका अध्यक्ष एसबि सुब्बाले एक बिज्ञप्ती जारी गर्दै अमेरिकाले स्वदेश फर्कन चाहने शरणर्थीहरुलाई तेस्रोमुलुकको अवधारण अगाडी सारेपछि बाधयताले तेस्रो मुलुक जाने गरेकोले त्यो शरणार्थीको अधिकार कुण्ठित भएको बताउनु भएको छ । बिज्ञप्तीमा अमेरिकाले शरणार्थी स्वदेश फर्कन पाउने बातावरण समेत नबनाइदिएकोमा आफ्नो संगठन दुःखि भइको जनाउन भएको छ । भुटानमा प्रजातन्त्रको खोत्रो नाटकको फाइदा उठाउदै शरणर्थीको स्वदेश फर्कन पाउने अधिकारको समेत नेपाल र अमेरिकाले खिल्ली उडाएको बिज्ञप्तीमा भनिएको छ ।
Wednesday, January 14, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।