Monday, January 12, 2009

बिद्यालयमा आगजानी

झापाको गौरीगाज-६ मा अवस्थित ज्ञानोदय माध्यामिक बिद्यालयमा अज्ञात समुहले आगजानी र तोडफेड गरेका छन । सोमराब राती गरिएको गरिएको आगजानीमा कार्यालयका महत्वपूर्ण कागजात जलेर बष्ट हुनका साथै कक्षाकोठामा रहेका फर्निचरका सामानहरु त्ोडफेड गरिएको छ इलका प्रहरी कार्यालय गौरीगाजले जानकारी दिइको छ । हाल घटनामा संलग्नहरुलाई जोखी कार्य जारी रहे पनि कोही फेला नपरेको प्रहरीले जनकारी दिएको छ । आगजानीमा २ लाख भन्दा बढी मूल्यको क्षती भएको जनाइएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।