भारतले वि।स। २०४६ लाय तया इलामा पशुपतिनगरको सयौ रोपनि जग्ग्ाा अतिक्रामण गरेको स्थानियवासीले गुनासो गरेको छ । साबिकाको जंगे पिलर दर्जनौ स्थानबाट रासेर सयौ जग्गा अतिक्रमण गरेको स्थानिय अमित चेम्जोङले बताउनु भयो । सिमाको आसपासका क्षेत्रमा सय भन्दा धेरै रोपनि अतिक्रमण गरेर भारतीय सीमा सुरक्षा पोष्ट नेपाली भुभागमा स्थापनि गर्दै आएको वहाको दावी रहेको छ । हालै मात्र पशुपतिनगरमा क्षेत्रमा ११ रोपनी जग्गा अतिक्रमण गरेको कुरा सार्वजानीक भएको छ ।
Monday, January 12, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।