पत्रकार मंच दमकले जनकपुरकी पत्रकार उमा िसंहको हत्यामा संलग्न हत्याराहरुको खोजी गरी कारवाही गर्न पत्रकार माच दमकले माग गरेको छ ।माचका अध्क्षय चेतन अधिकारी र सचिव दिपेनवालाई राईद्धारा सोमबार जारी प्रेस विज्ञप्ती पत्रकारहरु माथि हुने गरेका आक्रमण रोक्न सरकारले कुनै प्रकारको कदम नचालेको कारण हत्याका घटजन बाराम्बार भइरहेको जनाइएको छ । श्रमजीवी पत्राकारहरुको जीवन सक्षाको समेत माग गरिएको छ । उत्त घटनाको सामाजिक न्यायका लागि संचार समूह नेपाल दमकले पनि भस्रना गरेको छ ।
Monday, January 12, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।