Monday, January 19, 2009

अन्तरकृया सम्पन्न

राष्ट्रिय आदीवासी जनजाती गणतान्त्रिक मोर्चाले झापाको दमकमा लिम्बूवानज खम्बूवान बिशेस अन्तरकृया सम्पन्न गरेको छ । सोमबार आयोजीत कार्यक्रममा मोर्चाका केन्द्रय अध्यक्ष कमल छाराहाङकेन्द्रय सदस्य किसोर कुमार विश्वास लगायतले बोल्दै नयाँ बन्ने संविधानमा आदीवासी जनजातीको हक अधिकार ग्यारेन्टी गर्न सरकार संग माग गरेका थिए । सो अवसरमा मोर्चाद्धारा तयार पारिएको २१ वुद्धे माग सहितको दुई पृष्ट लामो कार्यपत्र परित गरिएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।