पत्रकार हत्यामा संलग्न हत्याराको तत्काल खोजी गरी आवश्यक कारवाही गर्न माग गर्दै दमकका पत्रकारहरुले ३० मिनट सडकमा मौन बिरोध जनाएको छ । पुस २७ गते जनकपूरमा आफ्नो कोठामा रहेको अवस्थामा अज्ञात समुहको आक्रमणमा परि मृत्यु भएका पत्रकार उमा सिहको हत्यामा संलग्न हत्याहरुको खोजीमा सरकर अझ मौन रहेको भन्दै तत्काल खाजी गरि आवश्यक कारवाहीको माग गर्दै आइतबार दमकमा कृयासिल पत्रकाहरुले सडकमा बसेर सो बिरोध जनाएको हो । पत्रकार माच दमकको अगुवाइमा सम्पन्न कार्यक्रममा साचार क्षेत्रमा प्रयोग डायरीकलम क्यामेरा रेकर्डर मोबाइल सडकमा रहखेर पत्रकारहरु बिरोधमा सामेल भएका थिए । कार्यक्रममा पत्रकार महासघ झापा शाखा उपाध्यक्ष बिष्णु सुब्बाले सरकारको यस्तै प्रकाको ढिला सुस्तीका कारण यस्त गिरोहरुले झनै अवसर पाईरहेको आरोप लगाउनु भएको छ ।
Sunday, January 18, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।