Sunday, January 18, 2009

नष्ट गर्ने कार्य सुरु

वर्डफ्लु देखा परेको झापाको मेचीनगर क्षेत्रमा रहेका संक्षिजन्य बस्तु नष्ट गर्ने कार्य आज अबेरदेखि सुरु भएको छ । अधिकारीहरुको टोलीले बिहान ९ बजे देखि सो कार्य सुरु गरिने भनिए पनि स्थानिय कुखुरावासीहरु संग क्षतिपूर्तिपारे कुरा नमिल्दा उत्त कार्य अवरुद्ध बनेको थियो । झापाको साहायक प्रमुख अधिकारी लक्षमण प्रसाद हमालले व्यावसायीहरुको माग २४ घण्टा भित्र सरकार समक्ष पुर् याउने सहमति भए पछी दिउसो २ बजे देखि टोलीले संक्रमित संक्षीजन्य बस्तु जलाउन थालनि गरिएको बताउनु भयो । मेचीनगर-१० स्थित पुरानो भन्सार आसपासका ३ किमि क्षेत्रमा भित्र रहेका करिव १३ हजार कुखुरा र पंक्षिजन्य बस्तु साथै अन्य लाखौ मुल्य बराबरको सामाग्री नष्ठ परिने सरकारी अधिकारीले जानकारी दिनु भएको छ । नष्ठ कार्य त्यस क्षेत्रका पसुक्वारेन्टाइनका प्रमुख डा। रामकृष्ण खतिवडाको नेतृत्वमा रहेको ६५ सदसीय टोलीले ७ दिन भित्रका सो कार्य पुरा गर्ने छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।