ज्ाडोले कठ्यांग्रीएर झापाको दमकमा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षिय गणेश बुडाथोकी रहेका छन । मृतकको ठेगाना खुल्न भने नसकेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बुडाथोकीको सव मृत अवस्थामा सनिबार बिहान फेला परेको थियो । दमक ११ स्थित एक होटलमा कार्यरत उनका आफन्तको खोजी भईरहेको प्रहरी निरिक्षक गोविन्दराज काफलेले बताउनु भयो ।
Saturday, January 24, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।