अत्याधिक चिसोका कारण सुन्तला कुहिन थालेपछि व्यवसायी मारमा परेका छन् । दमक क्षेत्रमा केही दिन अगाडी देखि अत्याधिक चिसो भएको भएको कारण सुन्तला लगायतका अन्य फलफुल जन्य बस्तुहरु कुहिन थालेपछि व्यापारिहरु मारमा परेका फलफूल व्यवसायी संघ दमकका अध्यक्ष बर्त सुब्ब्ााले जानकारी दिनु भएको छ । सुब्बाका अनुसार सुन्तला कुहिन थालेको दुई दिनमा यहाँका व्यवसायीलाई एक लाख रुपैयाँ बरावरको आर्थिक नोक्सानी भएको छ । गोदाममा राखिएको स्थानमै सुन्तला कुहिएको जानकारी दिदैं सुब्बाले यस क्षेत्रमा इलाम र धनकुटाबाट सुन्तला मगाइने गरेको जानकारी दिनु भयो ।
Saturday, January 24, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।