नेकपा एकिकृतको लिम्बूवान प्रादेशिक समितिले जलश्रोतमाथि बढिरहेको बैदेशिक हस्तक्षेपको विरोध गरेको छ ।समतिको माघ १२ र १३ गते झापाको तोपगाछीमा भएको भेलाले कोसी उच्च वाध र अन्य नदीनालामा राष्ट्रलाई घाटन पर्ने गरि लघु जलबिद्युत निमार्ण गर्न भारत सरकार संग गरिएका समति सम्झौता ततकाल खारेज गर्न माग गरेको छ । भेलाका निर्णयहरु सार्वजानिक गर्न सोमबार झापको दमकमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तावित लिम्बू्वान प्रदेशका इन्चार्ज केवी फुदुङले जाती भाषा र भूगोलका आधारमा प्रदेशहरु विभाजन गरिनु पर्ने माग गरिएको जानकारी दिनु भएको छ । त्यसै गरि लिम्बूवान प्राप्तीका लागि गठन भएको लिम्बूवान जन्य मोचौ भित्रैका केही संगठनहरुले जारी राखेको अवैध कर असुली को बिरोध गर्दै तत्काल त्यस्तो कार्य नरोकीए प्रतिकरमा उत्रने चेतावनी पनि
Monday, January 26, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।