सहिद सप्ताहाको पहिलो दिन झापाको दमकामा पूर्वााचल स्तरीय कविता प्रतियोगिताको आयोजना गरिएको छ । सोमबार दमक क्याम्पस साहित्यक माचले आयोजना गरेको प्रतियोगितामा इलाम पान्थर झापा तेह्थुम मोरङ सुनसरी लगायतका जिल्लाबाट छनौट भएर आएका १६ जना कवि कवयात्रीहरुले भाग लिएका छन । वरिस्ट साहित्यकार कृष्ण भुषण बलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्याकार प्रकाश आङ्देम्बे क्याम्पस प्रमुख हरि प्रंसाद जयसवाल प्राध्यापक राधिका सुवेदी बिद्यार्थी भुमिका प्रसाई लगायतले बोल्नु भएको थियो । माचका अध्यक्ष अमृत खनालको सभापतित्वमा भएको कार्यक्रममा डिल्ली राम न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने साचालन माचका सचिव डम्बर बोहराले गर्नु भएको थियो ।
Monday, January 26, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।