दमकका ब्यापारिलाई अपहरण गरेको आरोपमा लिम्बूवानका ३ कार्यकर्तालाई एक समुहले प्रहरीम बुझाएको छ । स्थानिय जग्गा ब्यापारि बदि्र प्रसाई र बिष्णु खतिबडाको आपरि बिवादको बिषयलाई लिएर प्रसाईले लिम्बूवानमा दिएको उजुरीको कारण खथिवडाका आफन्ता भिम पोख्रेललाई अपहरण गरेको भन्दै दमकका ब्यापारिहरुले लिम्बूवानका कार्यकर्ता मोहन बेघा गजेन्द्र लावती समसेर लिम्बूलाई पक्राउ गरि इलाका प्रहरी कार्यलय दमकलाई बुझाएको हो । ब्यापरि आपहरणमा परेको भन्दै आक्रोसित ब्यापारिहरु दमक १३ मा रहेको भोलेन्टीयस्रको कार्यालयमा तोडफोड गर्ने प्रयास गरे पनि प्रहरिले कार्यालयलाई घेरा बन्दी गरेको कारण कार्यालयमा केही क्षति नभएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अपहरण गरिएकाएको भनिएको पोख्रेललाई भने भोलेन्टीयस्रको कार्यालय बाटनै इप्रकामा ल्इाइएको प्रहरीले जानकारी दिए पनि लिम्बूवानका केन्द्रीय सदस्य लोकसागर साम्बाले भने आफ्नो पार्टी र संगठनको अपहरण गर्ने कुनै नियत नरहेको बताउनु भएको छ ।
Saturday, January 24, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।