झापको खजुरगाछी स्थित छोटी भन्सार कार्यलयमा राजस्व असुली बढेको छ । गत माघ १ गते देखि सो ठाउँमा राजस्व चुहावट नियन्त्रण का लागि ससश्त्र प्रहरीको बेस क्याम्प स्थापना गरिए पछि त्यहाँको राजस्व असुलिमा सघाउ फगेको हो । बेस क्याम्प द्धारा आयोजीत राजस्व अभिवृदी सम्बन्धीको अन्तरकृयामा भन्सारका कर्यचारीले दिएको जानकारी अनुसार यस अघि राजस्व असुली प्रय सुन्य हुने सो कार्यलयमा आज भोली दैनिक ३ हजार राजस्व संकलन भइरहेको छ । बेस क्याम्पका इाचार्ज ससश्त्र प्रहरी निरिक्षक भिम कार्कीले आबैध चोरी निकासी पैठारी रोक्न सिमार्पर्ती क्षेत्रमा २४ सै घण्टा गस्ती परिचालन गरिएको बताउनु भयो । झापा उद्योग बाणिज्य संघ गौरीगाज खजुरगार्छी शाखाका सचिव निरज अग्रवालल स्थानिय व्यापारी सुरक्षाकर्मी भन्सार अधिकारी सबैको सहकार्यबाट मात्रै सरकारको रजस्व संकलनमा वृद्धी गर्न सकिने उदारण सो क्षेत्रले देखाएको बताउनु हुन्छ ।
Friday, January 30, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।