झापा क्षेत्र नं। ७ का सभासद विश्वदिप लिङ्देन सुरेशले कर्मचारी वर्गले व्यतिगत स्वार्थ भन्दा माथि उठेर काम गर्नु पर्ने बताउनु भएको छ । माइ पस्चिममा रहेका सरकारी तथा गैह् सरकारी कार्यालय र संघ संस्थाहरुको प्रमुखहरु संगको छलफलमा वहाँले सो कुरा बताउनु भएको हो । दमकमा बुधबार आयोजीत कार्यक्रममा लिङ्देनले शान्ति सुरक्षा अमन चयन र बिकास जनताका अनिवार्य आवश्यकता भएकोले कर्मचारीहरुले बिशेष ध्यान दिन अनुरोध गर्नु भएको थियो । कार्यक्रममा इलाका प्रसाशन कार्यालय इलाका प्रहरी कार्यालय दमक नगरपालीका आम्दा अस्पताल लाइफलाइन अस्पताल दमक यद्योग बाणिज्य संघ नेपाल टेलिकम दमक शाखा लगायतका प्रमुखहरुले कार्यालयहरुको सम्स्या गतिविधिबाररे जानकारी दिएका थिए ।
Wednesday, January 7, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।