Monday, January 26, 2009

दमकमा पूर्पााचल स्तरिय कविता प्रतियोगिता

श्हिद दिवसको अवसरमा झापको दमकमा पूर्वााचल स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । दकम क्याम्पस साहित्यक माचले आयोजना गरेको सो प्रतियोथितामा खोटाङका अकेला यात्री प्रथम मोरङकी ढाका तार पराजुली दास्रो फिकल इलामका सोम प्रसाद गौतम तेस्रो र दकमका टंक प्रसाद निरौला चौथो भएका थिछ । बिजेताहरुलाई क्रमस नगद रु ५ साय ४ सय ३ सय र २ सय तथा चारै जनालाई १५ सय बराबरको किताब पुरस्कार र प्रमाण-पत्र प्रदान गरिएको थियो । अन्य सहभागीलाई पनि किताव सहित प्रमाणपत्र प्रदान गरिएको माचका सचिव डम्बर बोहराले जानकारी दिनु भएको छ । बोहराका अनुरा पूर्वााचल भरिका ७० जना मध्ये छनौटमा परेका १६ जनाले प्रतियोतिमा भाग लिएका थिए । प्रतियोगितामा मायामितु न्यौपाने मानु मन्जील र अभागि थेगुवा निर्णयक को रुपमा रहनु भएको थियो । बरिष्ट साहित्यकार कष्ण भुषण बलको प्रमुख अतिथ्य र माचका अध्यक्षय अमृत खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख हरि प्रसाद जयसवाल प्रध्यापक राधिका सुवेदी साहित्याकार प्रकाश आङदेम्बे लगायतले बोल्नु भएको थियो । माचका सचिव डम्बर बोहराको साचालनमा सम्पन्न कार्यक्रममा डिल्लीराम न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको औचित्य भुमिका प्रसाईले प्रष्ट पार्नु भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।