जनयुद्धसुरु भए यता हाल सम्म देश भर विभिन्न पक्षबाट मारिएका सबै स्वर्गीय २९ जना पत्रकारको स्मृतीमा सोमबार दमकमा पत्रकारहरुले श्रदान्जली सहित दिप प्रज्वलन गरेका छन ।पत्रकार माच दमकको अगुवाइमा गणतन्त्र चोकमा २९ ओटा नै मैन बत्ति
बालिएको थियो । पत्रकार महासंघको दोस्रो चरणको आन्दोलन अन्तरगत अन्तिम दिन सो कार्यक्रम गरिएको हो । पछिल्लो पटक पुस २७ गते जनकुपुरमा कार्यरत पत्रकार उमा सिहको अज्ञात समुहबाट हत्या भए पछि सुरक्षा र प्रेस स्वतन्त्रताको माग गर्दै माहासंघ आन्दोलित बनेको हो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।