खजुरगाछी र गौरीगन्जलाई जोड्ने गौरिया खोलाको भत्केको पुल स्थानियवासी आँफैले निमार्ण गरेका छन् । भारतिय सीमा बजारसम्म समेत आवत जावतमा समा भएपछि स्थानियवासीले आफ्नै पहलमा काठको पुल पुन निमार्ण गरेका हुन् । गौरीगन्ज उद्योग वाणिज्य संघका सचिव निरज अग्रवालले स्थानियवासीको पहलमा काठ संकलन गरि पुल मर्मत र पुननिमार्ण गरिएको जानकारी दिए । गत भदौ महिनामा पुल भत्किएपछि दुबै गाविस र भारत तर्फका बासिन्दालाई पनि आवतजावतमा समा भएको थियो ।
Monday, January 26, 2009
Subscribe to:
Post Comments (Atom)
मिलन जी धेरै राम्रो प्रयास गर्नु भएको रहेछ - जनता को ब्लग त ! मा ----
ReplyDelete